नियम ३४
बिशेष बिदा
: (१) कुनै बिदा बाँकी नभएको स्थायी कामदार वा कर्मचारीले बिशेष परिस्थिति परी बिदा नबसी नहुने कारण परेमा पूर्व स्वीकृति लिइ एक वर्षमा ३० दिन सम्म विशेष बिदा पाउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम बिशेष बिदामा बस्ने कामदार वा कर्मचारीले त्यस्तो बिदामा बसेको अवधिको तलब पाउने छैन ।
(३) यस नियम बमोजिम पाउने बिशेष बिदाको कूल अवधि कामदार वा कर्मचारीको तमाम सेवा अवधिमा छ महिना भन्दा बढी हुने छैन ।